मराठी फिल्म ‘कुलकर्णी चौकातला देशपांडे’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । फिल्म गजेन्द्र अहिरेले निर्देशन गर्दै छन् भने निर्माण समिता फिल्म प्रोडक्सनको रहेको छ ।
यहि नोभेम्बर २२बाट प्रदर्शनमा आउने फिल्ममा साइ तम्हंकर, राजेश श्रीनगरपुरी, निखिल रथापार्की लगायत रहेका छन्।
