सफल भारतीय कलाकार अमिर खान कि छोरीले निर्देशनमा डेब्यु गर्दै छिन् । उनी फिल्म भने निर्देशन गर्दै छैनन्। उनले नाटक निर्देशन गर्न लागेकी हुन् ।
‘युरीपीडीसमिडिया’ शिर्षकको नाटकमार्फत उनले निर्देशन क्षेत्रमा इन्ट्री गर्न लागेकी हुन् । नाटक भारतका विभिन्न सहरमा प्रदर्शन हुने छ । छिट्टै नै रिहरसलमा जाने नाटक डिसेम्बर २०१९मा मन्चन हुनेछ ।
