कोहीसनको मुटु जले पछि (भिडियो)

नव गायक कोहीसन गुरुङको मुटु जले पछि म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ।
कोहीसनको शब्दलाइ वाङ्गछिरिङ्ग शेर्पाले संगीत गरेका हुन् भने बिक्रम कार्कीले संगीत संयोजन गरेका छन्।
गीतलाई निर्देशक कमल एक्चै मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने नविन बाबु गुरुङले छायांकन गरेका हुन्।
पर्फ़मिङ्ग आर्ट क्रियसनको प्रस्तुति रहेको म्युजिक भिडियोमा पुर्णिमा र नबिनको अभिनय रहेको छ।
म्युजिक भिडियोलाई स्ट्रीटनेपालको युट्युब च्यानलले सार्वजनिक गरेको हो।

Leave a Reply

Back To Top