नेपाल आईडल सिजन १ बाट चर्चित भएका गाएक प्रताप दासको नया गीत ‘ के नै छर’ सार्वजनिक भएको छ ।
बिशेषगरि युवाहरुमा छाएका दासको गीतमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन्।
सो गीतमा गायक तथा गीतकार प्रदिप चापागाईँ को शब्द रहेको छ । भने कल्याण सिंहको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
