काठमाडाैं ।
पप गायक नविन के भट्टराईले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘अनिदो भए’ बोलको गीतको भिडियो सार्वजनिक भएका हो । गीतमा स्वर र संगीत स्वयम् भट्टराईको छ । गीतको रचना भने नविना भट्टराईले गरेकी हुन् । भिडियोमा दिपाान्स भण्डारी र रोजा खड्गीले अभिनय गरेका छन् ।
गायक भट्टराईका साँझपख एकान्तमा.., डर लाग्छ.., तिमीले हेर्दा कसैलाईजस्ता गीत लोकप्रिय छन् ।
