Wed. Jan 22nd, 2025

काठमाडाैं । 
अमेरीका निबासी नेपाली युवा उद्यमी शरद श्रेष्ठ निकट भविष्यमा नै नेपाली फिल्म निर्माताकाे रूपमा अाउँदै छन् । उनी अहिले अमेरीकामा नयाँ शैलीमा शैलुन सञ्चालन गरिरहेका छन् ।
उद्यमी श्रेष्ठले अमेरीकामा  sattle city सहित १४ – १५ वटा स्थानमा शैलुनका  शाखा सञ्चालन गरीरहेका छन् । यसका साथै उनी अमेरीकी सरकारी पदमा पनि अबद्ध रहेका छन् ।

नेपाली फिल्म उद्याेगमा अाउन इच्छित श्रेष्ठले अमेररूकामै  हिमालय जाभा क्याफे पनि सञ्चालन गर्दै अाएका छन् भने उनले यसकाे पनि शाखा विस्तार गर्ने याेजना बनार्इरहेका छन् ।

Leave a Reply