काठमाडाैं । १४ बैशाख,
उत्कृष्ट नेपाली चलचित्र , कलाकार र उनीहरूकाे लगन अनि मेहनतकाे कदर गर्ने छैठौँ एन एफ डिसि अवार्ड कार्यक्रम हिजाे अर्थात् १३ गते राजधनीकाे हायात हाेटलमा सम्पन्न भएकाे छ । यस कार्यक्रममा सजिएर उपस्थिति जनाएका केहि कलाकारहरू जाे यस्ता देखिए ।
तस्बीरः रतन चन्द
