फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ को सम्पूर्ण छायाँकन सकिए लगतै शुक्रबार टिजर रिलिज हुन लागेको छ । नयाँ बर्ष २०७४ को पहिलो दिन बैशाख १ गते फिल्मको ईण्डक्ल्याप भएको थियो । हेमराज विसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज लाइ
निर्माता सरोज न्यौपानेले न्यौपानेले ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र निर्माण टोली राजधानी फर्किंदै गरेको बताएक छन् । आना शर्मा र आशिरमान देशराज जोशीको मुख्य भूमिका रहेको फिल्म भदौ २ गतेदेखि प्रदर्शनमा आउँदैछ । आना र आशिरमानसँगै फिल्ममा संयम पुरी, प्रमोद अग्रहरी र रोजिशा शाही ठकुरी मुख्य भूमिकामा छन् ।
