मनोरंजनसंसार डटकम
एक्टर बाट प्रोड्यूसर वालाको लिस्टमा अब इमरान हाशमी का नाम पनि जोडिएको छ | शाहरुख खान, सलमान खान, अक्षय कुमार, आमिर खान पहिला देखि नै यस लिस्टमा शामिल छन् | इमरानको पहिलो होम प्रोडक्शन फिल्मको नाम ‘कैप्टन नवाब’ हो जसको फर्स्ट लुक अहिले सार्वजनिक भएको छ |
फिल्ममा इमरान पहिलो पटक फौजीको भूमिकामा भूमिकामा देखिदैछन जबकि यो भन्दा अगाडी उनि ‘उंगली’ र ‘जहर’ जस्ता फिल्ममा पुलिसको भूमिकामा देखिसकेका छन् | पोस्टरमा इमरान भारत र पाकिस्तान दुवै देशको युनिफोर्ममा देखिदैछन् |
