मनोरंजनसंसार डटकम
सलमान खान को नया फिल्म सुल्तान को नया गीत ‘४४० वोल्ट’ रिलीज भएको छ | फिल्म को प्रदर्शन मिती नजिकिदै गर्दा यो गीत रिलिज गरिएको हो | यस गीतमा सलमान धमाकेदार डान्स गर्दै देखिने छन् |
अली अब्बास जफर द्वारा निर्देशित यस फिल्ममा सलमान-अनुष्का रेसलरको भूमिकामा देखिने छन् | यस फिल्ममा सलमान-अनुष्काको अलावा रणदीप हुड्डा र अमित साध पनि मुख्य भूमिकामा रहेका छन् | यो फिल्म ईदको मौका पारेर ६ जुलाईमा रिलीज हुनेछ |
हेर्नुस गीत:
