Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
banjo
बॉलीवुड फिल्म व्यन्जो को टीजर सार्वजनिक भएको छ | फिल्मलाई रवि जधाव ले निर्देशन गरेका छन् भने कृषिका लुल्ला यस फिल्मका निर्माता हुन् |
Banjo-movie-launch-17
फिल्ममा रितेश देशमुख ,नर्गिस फखरी लगाएतका कलाकारहरु को मुक्खे भूमिका हेर्न पाइने छ | यस फिल्म मा रितेश देशमुखलाई निकै नै फरक भूमिका र अन्दाजमा देखन पाइने छ |
हेर्नुस टीजर :

%d bloggers like this: