मनोरंजनसंसार डटकम
बलिउड फिल्म “डिशूम” को ट्रेलर सार्वजनिक भएको छ |
रोहित धवन निर्देशित फिल्म “डिशूम” २९ जुलाई,२०१६ मा प्रदर्शनमा आउदै छ |फिल्मका निर्माता साजिद नदिअदवाला हुन् |
फिल्ममा जोन अब्राहम,वरुण धवन,जेक्लिन फर्नानडायज,अक्षय खन्न लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ |
हेर्नुस ट्रेलर:
