मनोरंजनसंसार डटकम
सलमान खानको अगामी फिल्म ‘सुल्तान’को ट्रेलर रिलिज भएको छ। रिलिज भएको झण्डै ३ मिनेट १८ सेकेन्डको ट्रेलर सलमानमय छ।
अलि अब्बास जाफरको निर्देशकिय डेब्यू फिल्ममा सलमानसँगै अनुष्का शर्मा तथा रणदिप हुड्डा मुख्य भूमिकामा रहेकी छिन्। फिल्म कुस्तीबाजको जीवनीमा आधारित रहेको छ। फिल्म यसै वर्ष इदमा रिलिज हुनेछ।
हेर्नुस ट्रेलर:
