‘सकुन्तला’ अवतारमा यस्तो देखियो राजेशको एक्सन

मनोरंजनसंसार डटकम
राजेश हमालले दशकभन्दा बढि समय एउटै खाले भूमिका निभाएर नेपाली फिल्मलाइ पछाडि पारेको आरोप खेप्दै छन्। धेरैको गुनासो फिल्ममा उनको भूमिका परिवर्तन रहेन भन्ने छ। राजेश हमालले जीवन पहिलोपल्ट गेटअप परिवर्तन गर्दै महिला बनेको फिल्म ‘सकुन्तला’को टिजर रिलिज भएको छ।
sakuntala-movie
rajesh-hamal
टिजरमा उनलाई महिलाको गेटअपमा एक्सन गर्दै गरेको देख्न सकिन्छ। दिनेश श्रेष्ठ निर्देशित फिल्म भदौ ९ गते रिलिज हुनेछ। फिल्ममा राजेशका अलावा किशोर खतिवडा, अनु शाह, रवि गिरी आदिको अभिनय रहेको छ।
rajesh-hamal
हेर्नुस टीजर:

Back To Top