मनोरंजनसंसार डटकम
रोमांटिक फिल्म ‘सनम रे’ मा निकै नै राम्रो अभिनय गरे पछि एकपटक फेरी यामी गौतम र पुलकित सम्राटलै संगै स्क्रीन शेयर गरेको हेर्न पाइने भएको छ |
अब यि दुई स्टार्सलाई फिल्म ‘जुनूनीयत’ मा संगै हेर्न पाइने छ |यस फिल्मको ट्रेलर सार्वजनिक भईसकेको छ | ट्रेलरको हिसाबमा फिल्म इमोशनल लव स्टोरी रहेको कुरा प्रस्ट हुन्छ |
हेर्नुस ट्रेलर:
