मनोरंजनसंसार डटकम
सुपरस्टार सलमान खान फेरी एकपटक निर्देशक कबीर खान संग काम गर्ने भएका छन् |फिल्म मानवीय भावनामा आधारित रहेको कुरा पनि जानकारीमा आएको छ | अहिले फिल्म को स्क्रिप्टमा काम भैरहेको छ |
कबीर र सलमान यो भन्दा पहले ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ जस्ता फिल्ममा संगै काम गरिसकेका छन्
सलमान अहिले फिल्म ‘सुल्तान’को काममा ब्यस्त छन् | कबीरको फिल्म पछि उनि राजकुमार संतोषीको फिल्ममा काम शुरू गर्ने छन् | उनि सूरज बड़जात्या संग पनि एउटा फिल्ममा काम गरिरहेका छन् |
