“कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सुपरहिट चलचित्र दर्शक माझ दिइसकेका निर्देशक राम बाबु गुरुङको लेखाईमा अपिल बिस्टले ” झुम्की ” लिएर आउने भएका छन् |
“झुम्की” को फर्स्ट लूक्स पनि सार्बजनिक भैइसकेको छ | चलचित्रमा दयाहंग राई , रिश्मा गुरुङ , मनोज आर:सी , मलिना जोशी लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ |
चलचित्र भाद्र ९ गतेबाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउने छ | यस चलचित्रले पनि निकै नै राम्रो व्यापार गरि दर्शकको मन जित्ने आशा राम बाबु गुरुङ्गले बेक्त गरेका छन् |
