सार्वजनिक भएसंगै यस ट्रेलरलाई युटुबमा धेरैनै रुचाइएको छ । फिल्ममा जैम्स मैकएवांय, माईकल फैसबेंडर, जेनिफर लोरेन्स, आँस्कर आईसेक, निकोलस हाँल्ट, रोज बयर्ने,टाय शेरिडन र सोफी टर्नर मुख्य भुमिकामा रहेका छन ।
ब्रायन सिंगरेले निर्देशन गरेको यो फिल्म २० मेमा रिलिज हुँदैछ । अब फिल्मको हिन्दीको साथै तामिल र तेलुगुमा पनि डबींग गरिने बताइएको छ
