Mon. Feb 24th, 2025

स्वर्गीय श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र कोहिनूर नयाँ बर्ष २०७२ को उपललक्ष्यमा जोङ्गाको जोगेसामा प्रदर्शन हुने भएको छ । विदेशका विभिन्न ठाउँहरुमा हाल पैदर्शन भइरहेको कोहिनूर अप्रिल  १९  तारिक  जोङ्गाको जोगेसा हलमा प्रर्दशन हुन लागेको हो ।

kohinoor

उक्त  चलचित्र  झापा मिलन समाज दक्षिण कोरियाले आपतकालिन राहत कोषको लागी देखाउन लागेको  हो ।सोही दिन कोरियामा रहि नेपाली समुदायहरुमा सहयोग पुर्याउने हुने व्यक्ति संघ संस्थालाई सम्मान पनि गरिने कुरा समाजका अध्यक्ष सन्तोष श्रेष्ठले बताएका छन । यही फेब्रुवारी २० तारिक झापा मिलन  समाजको चौथो अधिबेशनबाट सम्पन्न भएको थियो ।