केहि दिन अगाडी मात्र प्रधानमन्त्री निवासमा गएर नरेन्द्र मोदीलाई नै भेटि आफ्नो बहिनीको बिहेको निम्तो दिएर फर्किएका बलिउडस्टार सलमान खानले अन्तत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सलमान खानको बहिनीको बिहेमा पुगेनन् तर मोदीलले सलमानलाई टेलिफोन वार्ता गरेर आफु आउनन नपाएको भन्दै दुखेसो व्यक्त गरेका स्रोतले बताएको छ । अस्टे«लिया भ्रमणमा रहेका कारण प्रधानमन्त्री मोदी विवाह समारोधमा आउन नसकेका हुन् । मोदी जी–२० को बैठकपछि अहिले अस्ट्रेलियामा रहेका छन् । प्रधानमन्त्री नै विवाह समारोहमा आउने भनिएको थियो । सलमान बहिनी अर्पिताको विवाहमा खान परिवारसहित उच्च पाहुनाहरुको सहभागिता छ । साथैं सलमानको बहिनीको बिबाहमा बलिउडमा चर्चित हस्तिहरु सहभागी भएका थिए ।