Fri. Apr 26th, 2024

फिल्म ‘सेफ ल्याण्डिङ’को छायंकनको क्रममा एकआपसमा नजिक भएका अर्वपति निर्माता राहुल अग्रवाल र नायिका झरना बज्राचार्य प्रेम सम्बन्ध रहेको सार्वजनिक भएको छ । मलेसियामा जन्मेर हुर्केका मलेसियन नागरिक राहुलसँग करिब डेढ बर्ष देखी प्रेम सम्बन्ध रहेको बताइएको छ । यति बेला उनीहरु मलेसियामा छन् ।
Safe Landing Premiere (9)(1)
गत अगस्ट ९ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ुसेफ ल्याण्डिङुको प्रिमियरमा सहभागी हुन उक्त फिल्मका ५० प्रतिशत शेयर होल्डर राहुलको साथमा झरना अष्ट्रेलिया पुगेकी थिईन् । एउटा कुरा याद रहोस झरनाले केहि बर्ष अगाडी एक विदेशी नागरिक सगँ विवाह भएको थियो तर अहिले उनीहरुको सम्बन्ध विक्षेद भइसकेको छ ।

%d bloggers like this: