‘हेट स्टोरी २’मा सन्नीको अर्को हट आइटम (भिडियोसहित)

बलिउडमा आउनुपुर्व सन्‍नी लियोन एक चर्चित पोर्न स्टार भएतापनि पछिल्लो समय आफ्नो पुरानो इमेज सुर्धार्दै बलिउडमा स्थापीत हुन तल्लिन रहेकी बलिउड नायिका सन्नी लियोनीले ‘ हेट स्टोरी २’मा पनि हट आइटम गरेकी छिन् ।sunny-leone-pink-lips-full-video-song-hate-story-2-movie
चलचित्र ‘रागिनी एमएमएस २’मा हट आइटम गीत गरेपछि सन्नीको माग बढेको हो । सन्नी लियोनी यतिबेला आइटम गर्लको रुपमा पनि जम्दै गईरहेकी छिन।
हेट स्टोरी २ को यस आइटम गीतमा सन्‍नी कम्बर मर्काउँदै हट सिन दिइरहेका बेला उनलाई देखेर बच्चाहरु हाँसेको भन्ने समाचारले यसअघि पनि मिडिया गर्माएको थियो ।
-एकचोटी हेर्नुस सन्नीको यो सेक्सी पिंक लिप्स:

Back To Top