Wed. Feb 5th, 2025

विक्रम भट्टको चलचित्र हेट स्टोरी २ को आइटम गीतमा सन्‍नी कम्बर मर्काउँदै हट सिन दिइरहेका बेला उनलाई देखेर बच्चाहरु हाँसेका छन।  बच्चाहरु आफुलाई देखेर हास्दां सन्नीलाई भने हुनसम्मको तनाव भएको छ। सुटिङ्ग रोकेर सन्‍नीले बच्चाहरुलाई बाहिर लैजान आदेश दिएपनि बच्चाहरु नमानेपछि सन्‍नी आफै नरम  हुदैं  सम्झाउनु परेको थियो। sunny-leone65
बलिउडमा आउनुपुर्व  सन्‍नी लियोन एक चर्चित पोर्न स्टार भएतापनि पछिल्लो समय आफ्नो पुरानो इमेज सुर्धार्दै बलिउडमा स्थापीत हुन तल्लिन रहेकी छन ।   सन्‍नी आफै नरम  हुदैं सम्झाएपछि  मात्र बच्चाहरु सुटिङ्ग स्थलबाट बाहिरनि मानेका  थिए। विशाल पांडेयको निर्देशन रहेको चलचित्र हेट स्टोरी २ मा सुरवीन चावला र जय भानुशालीले मुख्य भूमिकामा अभिनय गरेका छन्।