मोडलिङ क्षेत्रका व्यक्तीलाई कुनै न कुनै बाहनामा शरिरका गोप्य अंगहरु देखाउने सौख हुन्छ ।
अंग प्रदर्शनबाटै चर्चामा आउने रहर हुन्छ कतिलाई । यस्तै रहर बोकेकी एक मोडेल रोसी हन्टिङटोन ह्वाईटेलीले पनि गर्मीको बाहनामा गोप्य अंग देखाउने सौख पुरा गरेकी छन् ।
भी म्यागाजिनका लागि गरेको समर फोटो शुटमा २७ बर्षीय मोडेल रोसीले बिभिन्न पोजमा आँफुलाई प्रस्तुत गरेकी छन् ।
निकै गर्मी अनुभूति गरीरहेको पोजमा रोसी टपलेस भएकी छन् । हेरौं उनका केहि तस्वीरहरु ।