‘झोला’को बिशेष प्रर्दशन

मनोरन्जनसंसार , काठमाडौँ

कृष्ण धाराबासीको चर्चित कृति झोलालाई आधार मानी निर्माण गरिएको चलचित्र झोलाको आज कुमारी सिनेमामा राजनैतिज्ञ पत्रकार एबम कलाकर्मीहरुको उपस्थिति बिच बिशेष प्रर्दशन गरिएको छ।

उक्त बिशेष प्रर्दशनिमा मा पुर्ब प्रधानमन्त्रीहरु झलनाथ खनाल, बाबुराम भट्टराई,लोकेन्द्र बाहदुर चन्द नेता केपी ओली , लेखक नारायण वाग्ले, कृष्ण धाराबासी पत्रकार शान्तिप्रिय, दिलभूषण पाठक कलाकार नबल खड्का आदिको उपस्थिति रहेको थियो ।

सति प्रथा रहदा नेपाली महिलाले भोग्नू परेको दर्दानक (कृष्ण धाराबासीको जिबनमा घटेको) यथार्थ लाईचलचित्रले उजागर गर्न खोजेको छ। हेर्ने सबैको ,चलचित्र राम्रो बनेको प्रतिकृया रहेको छ। गरिमा पन्त, देशभक्त खनाल ,लक्ष्मी गिरी लगायत कलाकारको अभिनय रहेको चलचित्रमा उत्तम कुमार श्रेष्ठको प्रस्तुति, राज तिमल्सिना र शुशिल थापाको निर्माण एबम् यादब भट्टराईको निर्देशन रहेको छ।

Jhola

Back To Top