पराइ को फस्ट लुक आउट

मनोरन्जनसंसार , काठमाडौँ,

आज बानेश्वर को अल्फा हाउस मा पराइ र लोफ़र निर्माण युनिट ले पत्रकार भेटघाट गरेका छन्।निर्धारित समय भन्दा केहि ढिला सुरुवात भएको पराइ को आज फस्ट लुक आउट गरेको छ । कार्यकर्म १ बजे सुरु हुने भनिएता पनि केहि समय ढिला सुरुवात भएको कार्यक्रममा अस्वस्थता का  कारण उपस्थित हुन् नसकेका चलचित्र का निर्देशक शिव रेग्मी लाइ सबै ले सम्झिदै सिघ्र स्वास्थ्य लाभ को कामना समेत गरेका थिए । गोविन्द शाहीको निर्माणमा तयार भएको यो चलचित्रलाई शिव रेग्मीले निर्देशन गरेका हुन् ।

आउदो पौष २६ गते सार्बजनिक हुन् लागेको चलचित्र पराइ को आज हल टेल्लर र ३ वटा गित उपस्थित संचारकर्मी र कलाकर्मीलाई देखाउदै सार्बजनिक गरिएको छ । क्रिएटिभ प्रोडक्सन फिल्म्स को ब्यानर मा दिपक शाही को प्रस्तुति मा गोबिन्द शाही , कमल खड्का र रा प्रा पा नेपाल कि पुर्ब सभासद कुन्ती शाही निर्माण मा तयार भएको चलचित्र पराइ मा गोबिन्द शाही , गरिमा पन्त , निरज बराल , नन्दिता केसी र राज बल्लभ कोइराला आदिको अभिनय रहेको छ।

Back To Top