Fri. Mar 29th, 2024

फिल्ममा महिलाहरुलाई साँच्चिकै यौनिक पात्रकोरुपमा मात्र प्रस्तुत गरिने भनेर आलोचना हुने बलिउडमा केहि दिन अगाडी सार्वजनिक भएका केहि तस्विरहरुले पुनः एक पटक हंगामा खडा गरिदिएको छ ।

boll

६५ वर्ष अघिका केहि तस्विरहरुमा फिल्म खेल्नका लागि महिलाहरुले निर्देशकको अगाडी कपडा खोल्नु पर्ने प्रष्ट देखिन्छ । सन् १९५१ का यी तस्विरले बलिउडमा कसरी महिलाहरुको अडिसन लिइन्थ्यो भन्ने देखाउँछ ।

boll2

यी तस्विर लाईफ मैग्जिन का फोटो जर्नलिष्ट ‘जेम्स बुरके’ ले खिचेका थिए । तत्कालीन निर्देशक अब्दुल राशिद करदारले आफ्नो फिल्मका लागि महिलाहरुका शरीर जाँच गरेको दृष्यमा देखिन्छ । उनले बलिउडका चर्चित फिल्म ‘शाहजहां’, ‘दिल्लगी’, ‘दुलारी’ र ‘दिल दिया दर्द लिया’ जस्ता फिल्म निर्माण गरेका थिए । यसरी पुराना फिल्महरुमा समेत निर्देशक तथा निर्माताहरुले नग्न बनाएर अडिसन दिएको देख्दा हामी सबैले यति चै सजिलैं अनुमान लागाउन सक्छौं की अहिलेको बलिउड कस्तो भयो होला ।

%d bloggers like this: