
‘भूईंमान्छे’का लागि सिपोरालाई चार लाख पचास हजार
फिल्ममा अभिनेत्रीले पनि समकालिन अभिनेता सरह बराबरी पारिश्रमिक पाउनुपर्छ भन्ने चर्चा हलिउड र बलिउडमा चल्दै आएको छ। पारिश्रमिकमा रहेको बिभेदका बारेमा अभिनेत्रीहरूले कुरा उठाउने गरेका छन्। नेपाली फिल्ममा पनि नायिकाले पाउने पारिश्रमिक थोरै हुने गरेको छ। यस्तो परिस्थिकाबिच पहिलोपल्ट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी पूर्व राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरूङ्ले नेपाली हिरोइनहरूले पाउनेभन्दा बढि पारिश्रमिकमा…