
‘आधा पेज’ ट्रेलर तथा गीत रिलिज , युवाको रोजाईमा पर्न सक्छ ?
बिहिबार सिनेमा “आधा पेज”को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । राजधानीको जमल स्थित नेप्लिज किचनमा आयोजित प्रेसमीटमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय को प्रमुख आतिथ्य तथा अन्य सिनेकर्मीको उपस्थिति बीच यो सिनेमाको ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो । आगामी पुष १० गते बाट प्रदर्शन आउन यो सिनेमालाई समुन्द्र भट्टले निर्देशन गरेका हुन्…