‘प्रेम गीत’ को अर्को एउटा सुमधुर गीत रिलिज
प्रेम दिवस लक्षित गरि आगामी माघ २९ गते प्रदर्शनमा आउने सिनेमा ‘प्रेम गीत’ को अर्को एउटा सुमधुर संगीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरी बरालकोशब्द रहेको ‘म त अलपत्रै पर्छु’ बोलको गीतमा अञ्जु पन्त र स्वरुपराज आचार्यको स्वर छ । रेनशा वान्तवा राईले कोरियोग्राफी रहेको गीत राम्रो बनेको छ । सञ्जय लामाले…