देश चिनाएकोमा डब्लुएलसीले गर्यो दीपकलाई सम्मान

चर्चित मोडल तथा इभेन्ट म्यानेजर दीपक घिमिरेलाई एक फेसन कलेजले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय स्टेजमा नेपाली पहिरन दौरा–सुरुवालको प्रमोसन गरेकोमा डब्लुएलसी कलेजले दीपकलाई सम्मान गरेको हो । हालै अमेरिकाको न्युयोर्कमा आयोजित ‘कन्टियर फेसन विक’मा दीपकले दौरा–सुरुवालमा क्याटवाक गरेर नेपालीको शान बढाएका थिए । त्यसैको कदर गर्दै कलेजले शनिबार एक कार्यक्रमबीच दीपकलाई सम्मान प्रदान गरेको…

Read More