नायक प्रदिप खड्का र वितरक गोविन्द शाहीले बनाउने भए ‘लभ स्टेशन’

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ । प्रदिप खड्का र वितरक गोविन्द शाहीले मिलेर बनाउन लागेको चलचित्रमा उनीहरु एकसाथ देखिन लागेका हुन् । चलचित्र ‘लिलिबिली’मा काम गरेपछि प्रदिप र गोविन्द नजिक भएका थिए । यस्तै, प्रदिप र जसिताको जोडीलाई पनि दर्शकले रुचाएका थिए । यो चलचित्रलाई उज्ज्वल…

Read More