अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर रिलिज

अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘कृ’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नायक अनमोल केसीलाई लामो कपालमा एङ्ग्री र रोमान्टिक लुक्समा पनि ट्रेलरमा देख्न सकिन्छ। ३ मिनेट लामो ट्रेलरमा नायिका अदिती बुढाथोकी अनमोलसँग रोमान्टिक मुडमा देखिन्छिन। यो ट्रेलरले फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको…

Read More
Back To Top