‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक

काठमाडौं / निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ । गीतको…

Read More

निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

काठमाडौं / निश्चल बस्नेतको बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले सोका विरुद्ध गर्ने संघर्षको कथा पेस गर्छ । झण्डै आधा दर्जन बढो चलेका कलाकार अभिनय रहेको सिनेमाको टिजरले दर्शकलाई फरक सिनेमा पस्कने संकेत…

Read More

विपिन र सौगातको ‘पशुपति प्रसाद २ : भष्मे डन’ ट्रेलर सार्वजनिक, दुर्गा माता स्वस्तिमा

काठमाडौं / आगामी कार्तिक ४ अर्थात् बडादशैंको फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र ‘पशुपति प्रसाद’मा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र विपिन कार्कीको टकराव हेर्न पाइएको थियो । ‘पशुपति प्रसाद’ प्रदर्शनमा…

Read More

‘दिमाग खराब’को गीत ‘झम्के झमा झम’ सार्वजनिक

काठमाडौं / निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । गीतमा निर्देशक बस्नेत आफैं नृत्य गर्दै प्रस्तुत छन् ।…

Read More
Back To Top