Wet Destination : जेठ १ गते सुगमको अवस्थामा झुम्नेछन युवाहरु
चर्चित गायक सुगम पोखरेलको पछिल्लो रिलिज भएको गीत अवस्था यतिखेर चर्चामा छ, सानमिगेल संगको सहकार्यमा निकालिएको उक्त गीत मित्रता र रमाइलो संग सम्बन्धित छ । हाल देश बिदेशका बिभिन्न स्टेज शोहरुमा व्यस्त सुगम आगामी जेष्ठ १ गते शाहंशा होटेलमा गुन्जिने भएका छन । क्लासिक इभेन्टको योजनामा हुन् लागेको वेट डेस्टिनेसन नामक पुल पार्टीमा सुगम सहित…