‘गुल्टियो झिल्के’: टंकले ल्याए यस्तो ट्राफिक गीत (हेर्नुहोस्)

‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा रोइकराई गर्दा किन्दे बा ले किस्तामा झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा’ गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ गाएका छन् । ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको यो गीतको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमविच महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी प्रकाश अर्यालले सार्वजनिक गरे…

Read More