प्रेरणा र आयुष बने लिटल स्टार

प्रेरणा भट्टराई र आयुष जोशी यस बर्षको लिटल स्टार बन्न सफल भएका छन । लामो समयदेखी बिभिन्न इभेन्ट तथा ट्यालेन्ट प्रतियोगिता आयोजना गर्दै आएको ईभेन्ट कम्पनी ई फर इन्टरटेनमेन्टले आयोजना गरेको लिटल स्टार बाल प्रतियोगितामा उनि बिजयी भएकी हुन्। छात्र र छात्रा गरि करिब २६ बालबालिकाले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा छात्राहरुमा प्रेरणा र छात्र तर्फ…

Read More

देश चिनाएकोमा डब्लुएलसीले गर्यो दीपकलाई सम्मान

चर्चित मोडल तथा इभेन्ट म्यानेजर दीपक घिमिरेलाई एक फेसन कलेजले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय स्टेजमा नेपाली पहिरन दौरा–सुरुवालको प्रमोसन गरेकोमा डब्लुएलसी कलेजले दीपकलाई सम्मान गरेको हो । हालै अमेरिकाको न्युयोर्कमा आयोजित ‘कन्टियर फेसन विक’मा दीपकले दौरा–सुरुवालमा क्याटवाक गरेर नेपालीको शान बढाएका थिए । त्यसैको कदर गर्दै कलेजले शनिबार एक कार्यक्रमबीच दीपकलाई सम्मान प्रदान गरेको…

Read More