देश बनाउँने युवाको खोजी गर्दै ‘चंखे शंखे पंखे’
बिग बजेटको सिनेमा चंखे शंखे पंखे ले देश बनाउँने युवाको खोजी गर्दै पब्लिक स्पिकर नेपालको अडिसन सुरु गरेको छ । यसैबीच पश्चिमाञ्चलका १४ वटा कलेजबाट फाइनलका लागी उत्कृष्ट ७ युवा छनौट समेत गरेको छ । पहिलो अडिसन पोखरा स्थित स्टेपबाई स्टेप कलेजबाट सुरु गरिएको छ जाहाँ फिल्मका प्रोड्यूसर सन्तोष सेन, मार्केटिङ कन्सलट्यान्ट सुशिल बुढाथोकी, आयोजक…