काठमाडौँमा हुनेछ चर्चित बलिउड गायक अंकित तिवारीको कन्सर्ट
चर्चित भारतीय गायक अंकित तिवारीको नेपालमा भब्य कन्सर्ट हुने भएको छ । आउँदो अक्टोबर ३ अर्थात असोज १६ गतेका दिन जावलाखेल फुटबल मैदानमा अंकितले कन्सर्ट हुनेछ । आयोजक संस्था प्लानेट नेपाल इन्टरटेनमेन्टका नासिर हुसेनका अनुसार कन्सर्टको आयोजनाबाट आएको मुनाफाको केही प्रतिशत हामी भूकम्प पीडितका लागि खर्च गरिनेछ ।’सन् २००७मा स्थापना भएको प्लानेट नेपाल इन्टरटेनमेन्टले यसअघि ‘मिका…