सिनेमा उद्योगमा नयाँ आशाको रेखा

  नेपाली फिल्म उद्योगले लामो समयदेखि पर्खिरहेको सफलता ‘ऊनको स्वीटर’ले ल्याएको छ। विपिन कार्की र मिरूना मगरको मुख्य अभिनय रहेको यस फिल्मले दर्शकमाझ बेग्लै तरंग पैदा गर्दै यो वर्षको पहिलो सुपरहिट बन्न सफल भएको छ। नविन चौहानको निर्देशनमा बनेको यो फिल्मले रिलिजको केही दिनमै सकारात्मक समीक्षाका साथै उत्साहजनक दर्शक उपस्थिति पनि सुनिश्चित गर्‍यो। फागुन रिलिज…

Read More

आन्दोलनका कारण ‘महाभोज’ स्थगित, नयाँ मिति कहिले?

चलचित्र ‘महाभोज’ को जेठ १५ गते बिहीबारका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको छ । देशको असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माण पक्षले हाललाई चलचित्र स्थगित भएको जनाएको हो । निर्माता हिमाल कडरियाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत…

Read More