फागुन ४ गते रिलिज हुने ‘जिग्री’को टिजर सार्वजनिक

काठमाडौं / आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेका चलचित्रको करिब १ मिनेट लामो टिजरमा दुई युवाले भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक टिजरमा मुख्य पात्रका अलावा सुशील राज पाण्डे र पशुपति राईलाई पनि देखाइएको छ ।…

Read More

४५ दिनमा सकियो राम बाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को छायांकन

काठमाडौं / राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो । असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । चलचित्रको सार्वजनिक पोस्टरमा शीर्ष पात्र…

Read More

दयाहाङ र दीयाको ‘दयारानी’को टिजर सार्वजनिक

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिज सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् । सार्वजनिक टिजरमा नि:सन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । सो क्रममा दयाले दीयाको सो प्रस्ताव अस्वीकार…

Read More

‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक, दयाहाङ र अर्पणको दुश्मनी

काठमाडौं / आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको अर्जुन सुवेदी निर्देशित चलचित्र ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक १ मिनेट ३७ सेकेण्ड लम्बाईको टिजरमा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापाबीचको दुश्मनीलाई देखाइएको छ । अभिनेत्री मिरुना मगर भने शान्त स्वभावमा थारु युवतीको रुपमा चित्रित छिन् ।…

Read More

‘म्याउँ’ निर्माण घोषणा, अनुप र उत्तमको मुख्य भुमिका

काठमाडौं / जय राज रायको लेखन तथा निर्देशनमा चलचित्र ‘म्याउँ’ निर्माण हुने भएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । पोस्टरमा विरालोको आँखालाई डरलाग्दो रुपमा चित्रित गरिएको छ भने अभिनेता अनुपविक्रम शाही पिठ्यूँको कसिलो शरीरसहित सर्टलेस अवतारमा प्रस्तुत छन् । उनको अनुहार भने देखाइएको छैन…

Read More

‘उपहार’को पोस्टर सार्वजनिक

काठमाडौं / ज्ञानेन्द्र देउजाद्वारा निर्देशित चलचित्र ‘उपहार’को माघे संक्रान्तिको अवसर पारेर सोमबार चारवटा पोस्टर सार्वजनिक गरिएको छ । कलाकारको चरित्र चित्रण गरिएको एउटा पोस्टरमा अभिनेत्री रेखा थापा चियावालीको रुपमा चित्रित छिन् । उनले काँधमा थर्मस भिरेकी छन् भने चियाको कप पनि बोकेकी छन् । रेखाको जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ । चार पोस्टरमध्ये दोस्रोमा…

Read More

‘खुस्मा’को शुभमुहूर्त, धिरज र उपासनाले जोडी बाँध्ने

काठमाडौं / अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक चलचित्रमा एकसाथ देखिने भएका छन् । अशोक थापा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘खुस्मा’मा उनीहरुको जोडी बाँधिन लागेको हो । माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने चलचित्र द्वन्द्वकालीन प्रेमकथामा केन्द्रित भएर बन्नेछ । चलचित्रको…

Read More

‘१२ गाउँ’बाट डेव्यु गर्दै विराजका छोरा समिर

काठमाडौं / नेपाली एक्सन सुपरस्टार विराज भट्टका छोरा समिर भट्टले होम प्रोडक्सनमा बन्ने ‘१२ गाउँ’बाट डेव्यु गर्ने पक्का भएको छ । विराज भट्टले यसको पुष्टि गरेका हुन् । द सिनेमा टाइम्सलाई प्राप्त तस्विर हेर्दा लामोसमय देखि प्याकेजको हिरो नपाइरहेको नेपाली सिने उद्योगलाई समीरको प्रवेश लामो रेसको घोडा बन्ने संकेत गरेको छ । तस्बिर हेर्दा उनले…

Read More

‘कुटुमा कुटु’ २० करोड पटक हेरिने नेपाली गीत

काठमाडौं / असिम शाहको निर्देशनमा निर्माण भएको सिनेमा ‘२ रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ २० करोड पटक हेरिने नेपाली गीत बनेको छ । पछिल्लो समय गीत संगीतको लोकप्रियता मापन गर्ने प्लेटफर्म युट्युब बनेको छ । युट्युबमा सर्वाधिक संसारमा हेरिने धेरै गीत छन् । नेपालमा पनि केही गीतले करोडौं भ्युज बटुलेका छन् । तर, पछिल्लो केही…

Read More

‘काँडेतार’को गीत ‘सके जोबन दिउँला माया’ गीत रिलिज

काठमाडौं / ‘काँडेतार’ले आफ्नो दोश्रो गीत रिलिज गरेको छ । सिनेमाले शुक्रबार ओएसआरको यूट्यूब च्यानलबाट ‘सके जोबन दिउँला माया’ बोलको गीत रिलिज गरिएको हो । गीतमा अभिनेता गौरव पहारीको साथमा सुरविना कार्की, रेबिका गुरुङ तथा प्रशान्त यादव फिचर भएका छन् । सत्यकला राई र विक्रम राईको युगल स्वर रहेको यो गीतका संगीतकार तथा गीतकार दिपक…

Read More