‘फर्की फर्की’ दोस्रो गीत ‘अन्तिम माया’मा अनमोल र जसिताको प्रेम विछोड

काठमाडौं / अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’को दोस्रो गीत रिलिज भएको छ । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको यो गीत गायक नेरेन लिम्बुको हिट गीत ‘अन्तिम माया’को रि-एरेञ्ज हो । शुक्रबार सार्वजनिक गीतमा लिम्बुकै कम्पोज, लेखन र स्वर यो गीतमा समावेश छ । कथावस्तुको महत्वपूर्ण…

Read More
Back To Top