फरक शैलीको सिनेमा ‘जम्प’लाई प्रिमियरमा पायो राम्रो प्रतिक्रिया

काठमाडौं / डेब्यू निर्देशक आशुतोषध्वज कार्कीको ‘जम्प’ सिनेमाको आइतबार साँझ काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर भएको छ । निर्धारित समयभन्दा केही ढिलागरी सुरु भएको प्रिमियर कार्यक्रममा संचारकार्मी तथा फिल्मकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । प्रिमियरमा हेर्न निर्देशक सुवर्ण थापा तथा निर्मात्री एवम् निर्देशक कृषा चौलागाई, अभिनेताहरु प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्यदेवको साथमा सिनेमा लेखक प्रदिप भारद्वाज…

Read More

अभिनयमा फर्किए अभिनेता प्रकाश घिमिरे

काठमाडौं / घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे सिनेमाको काममा फर्किएका छन्। उनी कार्तिक १० गते घाँस काट्ने क्रममा भिरबाट लडेका थिए । आजबाट उनले ‘महाजात्रा’को सुटिङ सुरु गरेका छन् । हाल सिनेमाको बुढालिनकण्ठमा धमाधम छायाँकन चलिरहेको छ । ‘जात्रा’को पहिलो श्रृंखलादेखि नै उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् ।…

Read More

‘पूजार सार्की’मा भित्रिए पल शाह

काठमाडौं / निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पूजार सार्की’मा अभिनेता आर्यन सिग्देल र प्रदीप खड्कापछि शनिबार अभिनेता पल शाहसँग सम्झौता गरेका छन् । पलले हालै सिनेमा ‘मायावी’को छायांकन सकेका हुन् । पलले निर्देशक राउतसँग यसअघि नै सहकार्य गर्न खोजेका थिए । त्यसका लागि उनी आफैंले सिनेमा निर्देशनको प्रस्ताव दिनेशलाई राखेको चर्चा चलेको थियो…

Read More

‘आलिङ्गन’को निर्माण घोषणा

काठमाडौं / निर्देशक कमल एक्चै मगरले आफ्नो तेस्रो सिनेमा ‘आलिङ्गन’को निर्माण घोषणा गरेका छन् । अघिल्लो महिना गोरखा जिल्लाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरेपछि उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेका हुन् । सिनेमा सामाजिक प्रेमकथामा आधारित रहेर निर्माण हुने जनाइएको छ । सिनेमामा निर्देशक मगरको कथा लेखन रहेको छ । ‘नेभर से…

Read More

पिजी सर्टिफिकेटसहित सेन्सर पास भयो ‘जम्प’

काठमाडौं / आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जम्प’ सेन्सर पास भएको छ । फरक शैलीमा तयार पारिएको सिनेमाले केन्द्री जाँच पास समिति (सेन्सर बोर्ड) बाट पिजी सर्टिफिकेट पाएको हो । अब १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै सिनेमा हेर्नु पर्नेछ । सिनेमाले बोर्ड पदाधिकारीबाट राम्रो प्रतिक्रिया पाएको छ । नेपालमा पनि…

Read More

महेश र सृष्टीको ‘११ः५५’ निर्माण घोषणा

काठमाडौं / बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली सिनेमा ‘११ः५५’ को निर्माण घोषणा गरिएको छ । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने सिनेमामा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको सिनेमा क्राइम,…

Read More

‘दुई कदम’को ट्रेलरमा इओन र सिमोनको नोकझोंक

काठमाडौं / उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकका दृश्यले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने…

Read More

‘दान्भी’ पोस्टरमा मेसिनगनसहित देखिइन् पूजा

काठमाडौं / अभिनेत्री पूजा शर्मा नेपाली एक्सन प्रधान सिनेमा ‘दान्भी’मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् । मंगलबार उनको चरित्र चित्रण गर्ने एउटा पोस्टर सार्वजनिक गरिएको छ । जसमा उनी मेसिनगन लिएर लडिरहेकी छन् । पूजाको निधारमा चोट पनि छ । सम्भवतः पहिलोपटक नेपाली सिनेमामा मेसिनगनको प्रयोग भएको हो । यही सिनेमाका लागि पूजाले महिनौं एक्सनको…

Read More

‘कंङ्गारु’मा अभिनेता केदार घिमिरे अनुबन्धित

काठमाडौं / सिनेमा ‘कंङ्गारु’मा अभिनेता केदार घिमिरे अनुबन्धित भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको टिम बाहिर रहेर सुदर्शन थापा निर्देशित ‘रामकहानी’मा काम गरेका उनी दोस्रो पटक ‘कङ्गारु’मा जोडिएका हुन् । सोमबार निर्माता र कलाकार घिमिरेबीच कागजी सम्झौता भएको छ । सिनेमामा अनुबन्धित भएपछि केदारले आफू काम गर्न उत्साहित रहेको बताए । सम्राट बस्नेतको…

Read More

दयाहाङ र सौगात स्टारर ‘हात्तीछाप’को टिजर सार्वजनिक

काठमाडौं / अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ सिनेमा ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । यो टिजरमा माया-प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा सिनेमाका अधिकांश कलाकार अटाएका छन् । यो सिनेमामा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर…

Read More