
विल्सनको ‘लाहुरे एण्ड दाउरे’मा दयाहाङ
काठमाडौं / अभिनेता विल्सन विक्रम राई सिनेमा निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले सिनेमा ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न लागेका हुन् । सिनेमाको मुख्य भूमिकामा उनले अभिनेता दयाहाङ राईलाई अनुबन्धित गरेका छन् । आइतबार कागजी सम्झौता भएको हो । शीर्षकले सिनेमा सामाजिक विषयवस्तुमा आधारित हुने संकेत गर्छ । विल्सनको कम्पनी तक्मे प्रोडक्सनको…