‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत ‘मायालु’ सार्वजनिक

काठमाडौं / माघ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायालु’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम दर्शाइएको छ । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना, प्रताप दास र ममता गुरुङको स्वर तथा उज्ज्वल सागरको संगीत छ । सिमोस…

Read More

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को दोस्रो गीत ‘मुटुको ४ आना’ सार्वजनिक

काठमाडौं / महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न…

Read More

‘रक्तबीज’को निर्माण घोषणा, सौगात, विशाल र प्रमोद मुख्य भुमिकामा

काठमाडौं / निर्माता संजय न्यौपानेले नयाा सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् । निर्माण न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा सिनेमा निर्माण गरेका थिए । उनले थुप्रै सिनेमामा अभिनय समेत गरेका छन् । यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल…

Read More

कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा नीर शाहको नाम सिफारिस

काठमाडौं / राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट अभिनेता तथा निर्देशक नीर शाहको नाम पनि सिफारिस भएको छ । आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिमा शाहले राष्ट्रिय सभा सदस्यका लागि आफ्नो नाम टिपाएका हुन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट अन्तिम दिनमा उम्मेदवार…

Read More

‘डिग्री माइला’को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौं / रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ । पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ । उनले चश्मासमेत लगाएका छन् । योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ । बाँसुरी…

Read More

दयाहाङ र आर्यनको ‘गाउँ नै रमाइलो’ दशैंमा रिलिज घोषणा

काठमाडौं / निर्माता हिमाल कडरियाले नयाँ सिनेमा ‘गाउँ नै रमाइलो’ निर्माणको घोषणा गरेका छन् । उनले निर्माण गरेको सिनेमा ‘नाङ्गो गाउँ’ले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । सिनेमा गत भदौ २९ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आएको थियो । सिनेमालाई दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ । सिनेमामा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले…

Read More

‘हात्तीछाप’ फ्रेबुअरी ९ बाट जापान र दक्षिण कोरियामा

काठमाडौं / आगामी माघको २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हात्तीछाप’ फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज हुने भएको छ । सिनेमाको जापान र कोरिया वितरणको अधिकार टिम यूएनएले लिएको हो । यूएनए इन्टरटेन्मेन्टले सिनेमाको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँईले भने ‘सिनेमाको टिजर सार्वजनिक…

Read More

नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक

काठमाडौं / मण्डला नाटक घरमा पुस १२ गतेबाट मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट नाटकको टिजर सार्वजनिक भएको हो । टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको यो नाटक माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको…

Read More

‘यो मन त मेरो नेपाली हो’को बाँकी छायांकन अमेरिकामा

काठमाडौं / सिनेमा ‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान नरको निर्देशन रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’को नेपाल र भारत भागको छायांकन तीस दिनमा सकिएको हो । सिनेमाको बाँकी छायांकन अमेरिकामा हुने सिनेमाका निर्देशन मित्र प्रधानले बताए । नेपालको झापा,…

Read More

सुरक्षा पन्तले वेब सिरिजमा डेब्यू गर्ने, ‘खेल’को शुभमुहूर्त

काठमाडौं / अभिनेत्री सुरक्षा पन्तले वेब सिरिजमा डेब्यू गर्ने भएकी छन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको छ । बलिउडका दर्जनौं सिनेमामा सह-निर्देशकको रुपमा अनुभव बटुलिसकेका अनुराग प्रधानले सिरिजको निर्देशन गर्नेछन् । यो सिरिजमा सुरक्षाका अलवा भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी,…

Read More
Back To Top