निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

काठमाडौं / निश्चल बस्नेतको बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले सोका विरुद्ध गर्ने संघर्षको कथा पेस गर्छ । झण्डै आधा दर्जन बढो चलेका कलाकार अभिनय रहेको सिनेमाको टिजरले दर्शकलाई फरक सिनेमा पस्कने संकेत…

Read More

प्रकाश, केकी र वर्षाको ‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आयो

काठमाडौं / गायक प्रकाश सपूत अभिनित डेव्यु सिनेमा ‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आएको सिनेमाप्रति ठूलो अपेक्षा राखिएको छ । किनकि, ७ वर्षअघि यसको पहिलो श्रृंखला सुपरहिट भएको थियो । नारायण रायमाझीको निर्देशन रहेको सिनेमाले युवापुस्तामा बढ्दो विदेश मोहको कथालाई पेश गरेको छ । सुपरहिट सिनेमाको सिरिज, नाम चलेका कलाकार,…

Read More

नर्वेमा रामबाबु-दीपकको ‘राजागञ्ज’ले जित्यो ७६ लाख बढि रकम

काठमाडौं / दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ सिनेमाले ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फण्ड जितेको छ । फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट फण्ड जितेको हो। ‘रानीगञ्ज’ उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक सिनेमा हो । चर्चित अमेरिकी म्यागेजिन भेराइटीले यस बारेमा समाचार छापेको छ ।…

Read More

‘दिमाग खराब’को गीतमा ‘डान्स स्टेप’ बनाउँदा पुरस्कार जितिने

काठमाडौं / आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’ अहिले चर्चाको शिखरमा छ । निश्चलको निर्देशनमा कमब्याक र बलियो स्टारकास्टका कारण सिनेममाप्रति दर्शकको अपेक्षा उच्च छ । राम्रो हाइपका काारण व्यावसायिक सफलताको सम्भावना पनि प्रवल देखिन्छ । निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेको सिनेमाको ९ दिनअघि ‘झम्के झमा झम’ बोलको गीत रिलिज…

Read More

टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा’को घोषणा

काठमाडौं / टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् । निर्देशक भुजेलका अनुसार अहिले शोको पहिलो चरणको काम डिजिटल अडिसन लिने काम भैरहेको छ ।…

Read More

नेपाली सिनेमा ‘द रेड सुटकेस र गुराँस’ ‘मुम्बई सिनेमा महोत्सव’मा छनोट

काठमाडौं / भारतको प्रतिष्ठित ‘मुम्बई सिनेमा महोत्सव’को ‘साउथ एसिया कम्पिटिसन’ विधामा फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र सौरभ राई निर्देशित ‘गुराँस’ गरी दुई नेपाली सिनेमा छनोट भएका छन् । दुईटै सिनेमाको निर्माण कम्पनी आइसफल प्रोडक्सन हो । बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस अध्यक्ष र एसियाकै धनी मुकेश अम्बानीकी छोरी इशा अम्बानी कार्यकारी निर्देशक रहेका…

Read More

वेब सिरिज ‘लभ सूत्र’ रिलिज गर्दै ओटीटी प्लेटफर्म सुरु गर्दै कान्तिपुर फिल्म एकेडेमी

काठमाडौं / कान्तिपुर फिल्म एकेडेमीले नेपालमा ओटीटी प्लेटफर्म सुरु गर्ने भएको छ । चलचित्र सम्बन्धी अध्ययन गराउँदै आइरहेका कलेजले यही दशैंको छेकोबाट ‘कान्तिपुर सिनेमाज्’ नामक ओटीटी सुरुवात गर्दैछ । ओटीटीलाई बलियो रुपमा अघि बढाउन एकेडेमीले आफ्नै लगानीमा सिरिज निर्माण गरिरहेको छ । ‘ब्रह्माण्ड’ र ‘मिस स्कार्लेट’ गरि दुईवटा सिरिज तयार भैसकेका छन् । एकेडेमीसँग आफ्नै…

Read More

टप १८ प्रतिस्पर्धी ‘महागफाडी’को फिजिकल अडिसनबाट छानीए

काठमाडौं / टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ । यो शोका निर्देशक नरेश नाथ योगी (किंग योगी)का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानीएका छन् । फिजिकल अडिसनबाट टप १८ मा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरी…

Read More

विपिन र सौगातको ‘पशुपति प्रसाद २ : भष्मे डन’ ट्रेलर सार्वजनिक, दुर्गा माता स्वस्तिमा

काठमाडौं / आगामी कार्तिक ४ अर्थात् बडादशैंको फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र ‘पशुपति प्रसाद’मा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र विपिन कार्कीको टकराव हेर्न पाइएको थियो । ‘पशुपति प्रसाद’ प्रदर्शनमा…

Read More

सरकारको मातहतमा बोर्डलाई राख्न नहुने भन्दै चलचित्रसम्बद्ध आठ संस्थाले बुझाए पत्र

काठमाडौं / शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई चलचित्रसम्बद्ध आठ संस्थाले चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै मागपत्र बुझाएका छन् । बोर्डको स्वायत्तता बाहिर गएर विधेयकलाई बनाएको भन्दै उनीहरु असन्तुष्ट छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा बोर्ड पूर्ण स्वायत्त हुनुपर्ने माग राख्दै उनीहरुले मागपत्र बुझाएका हुन् । चलचित्र निर्माता…

Read More