
‘कबड्डी ४’ले मनायो प्रदर्शनको ५१ औँ दिन
काठमाडाैँ । सुपरहिट नेपाली फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको ५१ दिन मनाएको छ। जेठ १३ गतेदेखि स्वदेश तथा विदेशमा प्रदर्शन भएको फिल्मले शनिबार ५१ दिन मनाउन सफल भएको हो। फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै हाउसफुल भएको थियो। नेपालमा यो फिल्म सबैभन्दा धेरै शो पाउने फिल्म पनि भएको छ। रिलिजको ५१ दिन सम्म आइपुग्दा फिल्मले बक्स अफिसमा…