अमेरिकी सरकारको प्रशंसनीय काम, फिर्ता गर्यो नेपालबाट हराएका तीन वटा प्राचीन मूर्ति

काठमाडाैँ । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ । गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी…

Read More

सचिन तेन्दुलकर अस्पताल भर्ना गरियो

एजेन्सी । काेराेना संक्रमणसँग जुझिरहेका भारतका पूर्व दिग्गज क्रिकेटर सचिन तेन्दुलकरलाई अस्पताल भर्ना गरिएको छ। तेन्दुलकरलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। यसका बारेमा उनले आफ्नो सामाजिक संजाल ट्वीटर ह्याण्डलबाट जानकारी दिएका छन्। उनले लेखे, ‘कडा सावधानीको रुपमा र चिकित्सकको सल्लाहपछि म अस्पताल भर्ना भएको छु । म केही दिनमा नै घर फिर्ता हुने आशा…

Read More

सुपरस्टार रजनीकान्तलाई प्रतिष्ठित ‘दादा साहेब फाल्के’ पुरस्कार दिइने

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार दिइने भएको छ । रजनीकान्तलाई सन् २०१९ को ‘दादा साहेब फाल्के अवार्ड २०२०’बाट सम्मानित गरिने भारतको केन्द्रिय सरकार सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक संजालमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले, रजनीकान्तलाई चलचित्र क्षेत्रमा गरेको योगदानलाई हेरेर सरकारले यो निर्णय…

Read More

आजदेखि बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी, थपिँदै वितरण लाइन

काठमाडाैँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ। बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ। आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै…

Read More

आलिया भाटलाई कोरोना संक्रमण

एजेन्सी । बलिउड अभिनेत्री आलिया भाटलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा भाटलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनले बिहीबार राती सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन् । भाटले कोरोना संक्रमण भएपछि डाक्टरको सल्लाह अनुसार कोरोना प्रोटोकल अबलम्बन गर्दै बसेको जानकारी समेत दिएकी छन् ।

Read More

कोरोनाको डरले सर्यो अक्षय कुमारको ‘सूर्यवंशी’को रिलिज डेट

एजेन्सी । कोरोनाभाइरसको दोस्रो लहरको त्रासमा प्रतीक्षित बलिउड फिल्म ‘सूर्यवंशी’ अनिश्चितकालका लागि प्रदर्शन रोकिएको छ । कोरोना त्रासका कारण फिल्मको प्रदर्शन हाललाई रोकिएको बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले बताए । अहिले यसैको घलफलमा रहेको र औपचारिक रुपमा पोस्टपोन्डबारे जानकारी दिने तयारी भइरहेको बताए । फिल्म २९ अप्रिलमा रिलिज हुने तयारीमा रहेको थियो । उनका अनुसार अव…

Read More

इटहरीबाट फिल्म ‘अभियान’को छायाँकन सुरू

काठमाडौंँ । फिल्म ‘अभियान’को छायाँकन सुरु भएको छ । सुनसरीको इटहरी स्थित एक गुम्बामा आइतबार मुहूर्त गरिएको फिल्मको सुटिङ आज मंगलबारबाट सुरु भएको हो । ऐतिहासिक तामाङ थाकथलो (किपट)को कथामा बन्न लागेको फिल्ममा जय नन्द लामा, दिनेश कोइराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाइवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन…

Read More