कोलकतालाई हराउँदै मुम्बई इन्डियन्स आईपीएलको प्ले अफमा

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ । यूएईमा राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएसँगै मुम्बई प्ले अफमा पुगेको हो । चेन्नईले कोलकतालाई ६ विकेटले पराजित गरेको हो । कोलकताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४…

Read More

दीपिका पादुकोणका म्यानेजरको घरमा एनसिबीको छापा

एजेन्सी । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले करिश्मा प्रकाशको घरबाट ड्रग्स बरामद गरेको छ । बुधबार एनसिबीले छापा मार्दा प्रकाशको घरबाट ड्रग्स बरामद गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । करिश्मा प्रकाश बलिउड स्टार दीपिका पादुकोणकी म्यानेजर हुन् । केही हप्ताअघि मात्रै दीपिका एनसिबीको छानबिनबाट छुटेकी थिइन् । बलिउड स्टार सुशान्त सिंह राजपुतको आत्महत्याको अनुसन्धानले फराकिलो…

Read More

युभेन्टसको मैदानमा बार्सिलोनाको जीत

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत हिजो राती भएको खेलमा बार्सिलोनाले जीत हात पारेको छ । गएराती युभेन्टसको घरेलु मैदान एलियान्ज एरेनामा भएको खेलमा बार्सिलोना २–० गोल अन्तरले विजयी भएको हो । बार्सिलोनाले युभेन्टसलाई पुरा समय दबाबमा राखेको थियो । खेलको सुरूवाती १४ मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । बार्सिलोनाका लागि फ्रेन्च फरवार्ड उसमान…

Read More

लकडाउनले रित्तिए आदित्य नारायण, खातामा १८ हजार मात्रै बाँकी

एजेन्सी । उदीत नारायणका छोरा आदित्य नारायणले कोरोना भाइरसका कारण आँफू गम्भीर आर्थिक संकटमा परेको बताएका छन् । भारतीय संगीत, रियालिटी शो तथा केही फिल्महरूमा समेत काम गरेका आदित्यले आफ्नो बैंक खातामा जम्मा १८ हजार मात्र बाँकी रहेको खुलासा गरेका छन् । आदित्यले आफूले कहिलै एक वर्षभरी काम नगरी बस्ने योजना नबनाएको तर लकडाउनले गर्दा…

Read More

प्रमोद खरेल र मेलिना राईको ‘सुनरीमै’ सार्वजनिक

काठमाडाैँ । गायक प्रमोद खरेल र मेलिना राईको आवाजमा ‘सुनरीमै’ बोलको गीत सार्वजनिक भएको छ । ब्ल्याक ब्रोज इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत यो गीत बिहीबार सार्वजनिक भएको हो । विश्व गाैडेलले रचेको शब्दमा गायक खरेल र राईले स्वर भरेका छन् भने दीपक शर्माको संगीत रहेको छ । ए वान म्युजिसियन केटीएममा रेकर्ड गरिएको गीतमा किशोर…

Read More

आइपिएलको शीर्ष स्थानमा सन्दीप सम्मिलित दिल्ली

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन…

Read More

झुटो बयान दिनेविरूद्ध रियाले मुद्दा दर्ता गर्ने

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीले सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा झुटो दाबी गर्नेहरू विरूद्ध मुद्दा दर्ता गर्ने भएकी छिन् । सुशान्तको मृत्यु प्रकरणमा आफु जोडिनुमा अरूको झुटो दाबी भएको भन्दै उनीहरू विरूद्ध मुद्दा दर्ता गर्ने तयारी गरेकी हुन् । भारतीय मिडियाहरूमा उल्लेख भएअनुसार रियाले झुटो दाबी गर्नेहरूको नाम तयार पारेको र सो नामहरू सिबिआइमा दिने…

Read More

प्रताप दास र शान्ति श्री परियारको लोक दोहोरी ‘टिकटक बहस’ सार्वजनिक

काठमाडाैँ । प्रताप दास र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत सार्वजनिक भएको छ । शनिबार प्रताप र शान्ति श्रीको ‘टिकटक बहस’ सार्वजनिक भएको हो । शान्ति श्री परियार कै शब्द र संगीत रहेको गीतमा प्रताप दास र परियारको आवाज रहेको छ । जसलाई सुदिप सागरले एरेन्ज गरेका छन् । त्यस्तै गीतको भिडियोलाई दीपेन्द्र…

Read More

आईपीएलमा कोलकातामाथि बैंगलोरको शानदार जित !

काठमाडौँ । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ । सोमबार भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा बैंगलोरले कोलकातालाई जितका लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र…

Read More

आईपीएलमा मुम्बई शीर्ष स्थानमा, दिल्ली ५ विकेटले पराजित !

काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा आइतबार राति दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौँ जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको…

Read More