नम्रता श्रेष्ठलाई ‘मिस नेपाल वर्ल्ड २०२०’को ताज

 काठमाडौं : मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। शनिवार साँझ भएको फिनालेमा श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन्। मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठलाई अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना…

Read More

राजनीतिक यात्रा सुरू गर्दै सुपरस्टार रजनीकान्त, जनवरीमा पार्टी घोषणा हुने

एजेन्सी । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन् । उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन् । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी…

Read More

सन्दिप लामिछानेले जिते कोरोना

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनि सेल्फ आइसोलेशनमा बसेका थिए । आइतबार श्वासप्रश्वासमा…

Read More

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का

१८ मंसिर, काठमाडाैँ । अभिनेत्री श्वेता खड्काको विवाह हुने भएको छ । उनको विवाह यही सोमबार अर्थात् २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग हुने तय भएको हो । उनीहरू केही समयदेखिको प्रम सम्बन्धमा रहेको बताइएको छ । विवाह कार्डमा छापिए अनुसार उनीहरूको गोकर्ण फरेष्ट रिसोर्टमा विवाह हुने भएको हो । यसअघि मंसिर ५ गते उनको…

Read More

‘प्रेम गीत ३’को शीर्ष गीतलाइ कराेडाैँ दर्शकको साथ

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को पहिलो गीतले युट्युबमा एक करोड बढी भ्युज पाएको छ । ९ महिनाको अवधिमा १ करोडभन्दा धेरै भ्युजका साथ यो गीत करोड क्लबमा प्रवेश गरेको हो । प्रेमगीत ३ को शीर्ष गीतको रुपमा रहेको हर युग होस् प्रेम गीतको लिरिकल भिडियो मात्र रिलिज भएको थियो । यो गीतलाई दर्शकले निकै…

Read More

दयाहाङ र लक्ष्मीको ‘परानै दिन्छु-२’ सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीत ‘सुनन परानै दिन्छु’ सार्वजनिक भएको छ । गीतको भिडियोमा पहिलो प्रेमको सुरुवाती कथा देखाइएको छ । हरि लम्साल र मेलिना राईको स्वर रहेको गीतमा संगीत हरिकै रहेको छ । शब्द भने श्रृजना प्रलाद शाहले लेखेका हुन् । गीतको भिडियो नेपालमा लोपुन्मुख अवस्थामा पुगेको…

Read More

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौं । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको…

Read More

यी महिला जसले बनाइन् मलेरिया, इबोला र कोरोना भाइरसको भ्याक्सिन

काठमाडाैँ । विश्वभर १४ लाखभन्दा धेरै मानिसको ज्यान लिइसकेको कोरोना भाइरस सुरूमा देखा परेको एक वर्ष भइसकेको छ । कोरोना सुरू भएको एक वर्ष बित्दा भर्खर यसको खोप बनेका समाचारहरू प्रकाशित भएका छन् । अहिलेसम्म अमेरिका, रूस तथा बेलायत कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएका छन् । भ्याक्सिन पूर्ण रूपमा सुरक्षित भएको प्रमाण नभएता पनि…

Read More

रिया गुरूङ र ध्रुब दत्तको अभिनय रहेको ‘तिमी र म’ सार्वजनिक

काठमाडाैँ । धन किरण गुरूङको ‘तिमी र म’ गीत सार्वजनिक भएको छ । शुक्रबार जिडी प्रोडक्सन युके नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत र स्वर धन गुरूङको नै रहेको छ भने सृजन नेपालले संयोजन तथा मिक्सिङको काम गरेका छन् । त्यस्तै गीतको भिडियो अल्का गुरूङले निर्माण गरेकी हुन् ।…

Read More

सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मध्यरातमा ट्वीट गर्दै उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ । यसअघि मंगलबार १६…

Read More